दफा २०
कर्मचारी सञ्चय कोष ऐन, २०१९ मा संशोधन
कर्मचारी सञ्चय कोष ऐन, २०१९ को,–
(१) दफा २ को खण्ड (ख) मा रहेको “प्रहरी” भन्ने शब्द पछि “, सशस्त्र प्रहरी” भन्ने
शब्दहरु थपी सोही खण्डमा रहेका “राजप्रासाद सेवा” भन्ने शब्दहरु झिकिएका छन् ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।